रक्सी बेच्ने एक जना पक्राउ

अवैध रुपमा मदिरा बिक्री गर्ने एक जनालाई कतार प्रहरीले पक्राउ गरेको छ । एसियन मुलका ती अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो