आज मार्च १६ तारिख।शुक्रबार।चैत २ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च १६ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत २ गते।शुक्रबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– त्चतुर्दशी, १७:५९ बजेउप्रान्त औंसी। नक्षत्र– शतभिषा, १८:३७ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– साध्य, २१:३१ बजेउप्रान्त शुभ। करण– शकुनि, १७:५९ बजेदेखि चतुष्पद, ३०:२० बजेउप्रान्त चतुष्पद। आनन्दादिमा सौम्य योग। चन्द्रराशि–   कुम्भ। 

दोहामा सूर्योदयः ०५:४२ बजे  र दोहामा सूर्यास्तः १७:४३ बजे हुनेछ ।

राहुकालः १०:१३ देखी ११:४२ बजे सम्म  । शुभ मुहूर्त : ११: १८ देखी १२:०६ ।

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम ३२ डिग्री र न्युनतम तापक्रम १७ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६२ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button