नेपाल र लेबनान भिड्दै

छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको सेमीफाइनल खेलमा नेपालले आज लेबनान सँग प्रतिस्पर्धा गर्दैछ।खेल अहिले ९:२० बजे दोहा स्टेडियममा हुँदैछ।खेलको प्रतक्ष्य प्रसारण नेपाली फुटबल टिमको फेसबुक पेज मार्फत हुनेछ।
समूह बी मा नेपाल सँगै परेको लेबनान १३ अंकका साथ पहिलो र १० अंकका साथ नेपाल दोस्रो स्थानमा रहेको थियो।यस अघि प्रतियोगिताको समूह चरणको खेलमा नेपाल र लेबनानले बराबरी खेलेको थियो।
खेल मैदान जाने बाटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो