आज मार्च १९ तारिख।सोमबार।चैत ५ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च १९ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत ५ गते।सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, १८:०७ बजेउप्रान्त तृतीया। नक्षत्र– रेवती, २०:३२ बजेउप्रान्त अश्विनी। योग– ब्रह्म, १८:०९ बजेउप्रान्त ऐन्द्र। करण– वालव, ६:२५ बजेदेखि कौलव, १८:०७ बजेपछि तैतिल, २९:४३ बजेउप्रान्त गर। आनन्दादिमा मातंग योग। चन्द्रराशि– मीन, २०:३२ बजेउप्रान्त मेष। 

दोहामा सूर्योदयः ०५:३९ बजे  र दोहामा सूर्यास्तः १७:४४ बजे हुनेछ ।

राहुकालः ०७:१२ देखी ०८:४२ बजे सम्म  । शुभ मुहूर्त : ११: १७ देखी १२:०५ ।

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम २८ डिग्री र न्युनतम तापक्रम १९ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६१ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button