हप्ताभरि वर्षाको सम्भावना

यो हप्ताभरि देशको केही स्थानहरूमा वर्षाको सम्भावना रहेको कतार मौसम विभागले जानकारी दिएको छ।

विभागले सोमबार र मंगलबार मौसम बदली भई छिटफुट वर्षा हुने र बुधबार देखि वर्षाको सम्भावना उच्च रहने अनुमान पनि गरेको छ।

 

साथै शुक्रबार देखि कडा हावाहुरी चल्ने सँगै अर्को हप्ताको सुरुवातमा न्यूनतम तापक्रम  १५ डिग्री भन्दा तल रहने विभागले जनाएको छ।सो समयमा समुन्द्री क्रियाकलाप नगर्न र आफ्नो आधिकारिक सामाजिक पेज मार्फत जानकारी लिन विभागले आग्रह समेत गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button