आज मार्च २१ तारिख।बुधवार।चैत ७ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च २१ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत ७ गते।बुधवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्थी, १५:५० बजेउप्रान्त पञ्चमी। नक्षत्र– भरणी, १९:३० बजेउप्रान्त कृत्तिका। योग– वैधृति, १४:०३ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, १५:५० बजेदेखि वव, २७:०१ बजेउप्रान्त वालव। आनन्दादिमा काण योग। चन्द्रराशि– मेष, २५:१६ बजेउप्रान्त वृष।
दोहामा सूर्योदयः ०५:३७ बजे र दोहामा सूर्यास्तः १७:४५ बजे हुनेछ ।
राहुकालः ११:४१ देखी १३:११ बजे सम्म । शुभ मुहूर्त : ११:५२ देखी १३:२६ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम २९ डिग्री र न्युनतम तापक्रम २० डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.५० कतारी रियाल रहेको थियो ।
