अमिर आज रसिया भ्रमणमा जाने

क्युएनए

अमिर शेख तमिम विन हमाद अल थानी आज रसिया भ्रमणमा जानुहुने भएको छ।नवनिर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा अमिरले त्यहाँ दुई दिने औपचारिक भ्रमण गर्न लाग्नुभएको हो।

अमिरले सोमबार राष्ट्रपति पुटिन संग ऊर्जा,व्यापार,आर्थिक लगायत खाडी तथा अन्तराष्ट्रिय मुद्दामा दुई राष्ट्रबीचको साझा विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button