आज मार्च २६ तारिख।सोमवार।चैत १२ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च २६ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत १२ गते।सोमवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि–– दशमी, २६:४६ बजेउप्रान्त एकादशी। नक्षत्र– पुनर्वशु, १२:१७ बजेउप्रान्त तिष्य। योग– अतिगण्ड, २०:३६ बजेउप्रान्त सुकर्मा। करण–तैतिल, १५:५७ बजेदेखि गर, २६:४६ बजेउप्रान्त वणिज। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मिथुन, ६:४२ बजेउप्रान्त कर्कट। 

दोहामा सूर्योदयः ०५:३१ बजे  र दोहामा सूर्यास्तः १७:४७ बजे हुनेछ ।

राहुकालः ०७:०६ देखी ०८:३७ बजे सम्म  । शुभ मुहूर्त : ११:१५ देखी १२:०३ ।

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम ३३ डिग्री र न्युनतम तापक्रम २२ डिग्री सेल्सियस बिच रहने छ ।

 

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५६.५० कतारी रियाल रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button