अमिरबाट अमेरिकी राष्ट्रपति ट्रम्पलाई स्वास्थ्य लाभको कामना

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई हिजो कोरोना संक्रमण देखिएको थियो । राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी ट्विटर मार्फत दिएका हुन् । राष्ट्रपति ट्रम्पलाई मध्यम लक्षण देखिएपछी हाल अस्पताल भर्ना गरिएको एजेन्सीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button