अमिर अमेरिका भ्रमणमा

क्युएनए

अमिर शेख तमिम विन हमाद अल थानी हिजो केही दिनको औपचारिक भ्रमणको लागि अमेरिका जानुभएको छ।राष्ट्रपति डोनाल्ड ट्रम्प को निमन्त्रणामा अमिर भ्रमणमा जानुभएको हो।अमिरले राष्ट्रपति ट्रम्प लाई मंगलबार भेट्ने कार्यक्रम रहेको छ।

अमिर र राष्ट्रपति ट्रम्प बीच विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने,खाडी तथा अन्तराष्ट्रिय क्षेत्रमा दुई राष्ट्रबीच साझा मुद्दाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button