नक्कली प्रहरीलाई एक वर्ष जेल सजाय

कतार अदालतले एक नक्कली प्रहरीलाई एक वर्षको जेल सजाय सुनाएको छ।प्रहरीको वर्दी लगाई ती अभियुक्तले सवारी रोक्दै सर्वसाधरणको क्रेडिट कार्ड र नगद खोस्ने गरेको अनुसन्धान बाट खुल्न आएको छ।अदालतले उनलाई चोरीको अभियोगमा सजाय दिएको हो।

अनुसन्धानको क्रममा प्रहरीले सो व्यक्तिको सवारी बाट प्रहरीको वर्दी र चोरी गरिएको थुप्रै क्रेडिट कार्ड जफत गरेको छ।
पेनिनसुला पत्रिका बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो