स्वाजिल्याण्डका राजाले गरे देशको नाम परिवर्तन

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजिल्याण्डका राजा मस्वाती तृतीयाले बुधबार आफ्नो देशको नाम परिवर्तन गरेर ‘द किंगडम अफ इस्वातिनी’ राख्ने घोषणा गरेका छन् ।
देशको स्वतन्त्रताको ५० औं वर्षगाँठमा आयोजित एक कार्यक्रममा राजाले यसको आधिकारिक घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो