आज अप्रिल २२ तारिख, आइतबार – पृथ्वी दिवस
अंग्रेजी मितिः इश्वी सन् २०१८ अप्रिल २२ तारिख। आइतबार। नेपाली मितिः २०७५ साल वैशाख ९ गते। शनिबार ।- पृथ्वी दिवस,
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– सप्तमी, १३:४७ बजेउप्रान्त अष्टमी ।
नक्षत्र– पुनर्वशु, १५:४८ बजेउप्रान्त तिष्य। योग– धृति, २३:५६ बजेउप्रान्त शूल । चन्द्रराशि– मिथुन, १०:०८ बजेउप्रान्त कर्कट ।
दोहामा सूर्योदयः बिहान ५:०५ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ ५:५९ मा हुनेछ ।
राहुकालः १६:२० देखी १७:५६ बजे सम्म । शुभ मुहूर्त : ११:०७ देखी ११:५८ बजे सम्म ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ३६ डिग्री र न्युनतम तापक्रम २५ डिग्री सेल्सियस बिच रहने छ । आज धुलो सहितको कडा हावाहुरी चल्नाले प्रतक्ष्यता घट्ने, तापक्रम बढेर ३६ डिग्री सम्म पुग्ने र बेलुका पख बर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ९८ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ १४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५६.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १६६.०० कतारी रियाल रहेको थियो ।