बलिउड सुपरस्टार शाहरुख खान कतार आउने

बलिउड सुपरस्टार शाहरुख खान कतार आउने भएका छन्।अप्रिल २६ मा एक ज्वलेर्सको उद्घाटनको लागि नायक खान कतार आउन लागेका हुन्।
विश्वभर आफ्नो करोडौं फ्यान भए नायक खानले आउने बिहीबार डि रिङ रोडमा अवस्थित लुलु हाइपरमार्केटमा कल्याण ज्वेलर्सको उद्घाटन गर्दैछन्।उद्दघाटन राति ९ बजेको लागि तय गरिएको छ।
यसै बीच कल्याण ज्वेलर्सले आफ्नो फेसबुक पेज मार्फत ५ भाग्यशाली विजेताको लागि नायक खान संग सेल्फी खिच्न र ८ ग्राम सुन जित्न प्रतियोगिता समेत राखेको छ।