"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

सार्वजनिक स्थलमा बसेर मापासे गर्दा भेटिए कस्तो सजाय हुन्छ ?

प्रश्न : के मदिरा लाइसेन्स भएको व्यक्तिले समुन्द्री किनारा (बीच) वा अन्य सार्वजनिक स्थलमा बसेर कुनै उपलक्ष्यमा निजी समारोह आयोजना गरी मदिरा सेवन गर्न पाउँछ ?मैले यस्तै समारोह गर्ने बारे सोच्दा धेरैले यो गैरकानुनी कार्य हुने बताएका छन्? सार्वजनिक स्थलमा मापसे गर्दा सजाय हुन्छ र ?

उत्तर : दण्डनीय कानुनको धारा नम्बर २७० अनुसार जोकोहि मदिरा सेवन गरी मुख्य सडक वा सार्वजनिक स्थलमा होहल्ला गरी अरूलाई बाधा पुर्याउने व्यक्तिलाई ६ महिनाको जेल सजाय वा ३ हजार रियाल जरिवाना अथवा दुवै हुन सक्ने प्राबधान रहेको छ।त्यस्तै गरी सोही सजाय सार्वजनिक स्थलमा बसी मदिरा सेवन गर्ने व्यक्तिमा पनि लागू हुने गर्दछ।

आजको गल्फ टाइम्सको लिगल हेल्पलाइन बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button