वर्षाको लागि प्रार्थना गरिँदै

प्रोफेट मोहम्मदको “सुन्नाह” अनुसार कतारको अवकाफ तथा इस्लामिक मामिला मन्त्रालयले बिहीबार सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई  स्तिस्का वा इस्तिस्का (वर्षाको निमित्त) प्रार्थनाको लागि बोलाएको छ।

मन्त्रालयले उक्त प्रार्थनाको लागि आउँदो बिहीबार सफर महिनाको २० (नोभेम्बर ९) मा देशको मस्जिदहरुमा बोलाएको हो।

मन्त्रालयले जारी गरेको विवरण अनुसार सो प्रार्थनाको लागि व्रत,सफा शरीर,सदका (दान),मिस्वक लगायतको को प्रयोग गर्न जरुरी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button