भोलि र पर्सी दूतावास बन्द रहने

कतारस्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ।दूतावासले आज एक सूचना प्रकाशित गर्दै भोलि अप्रिल ३० का दिन बुद्ध जयन्ती र पर्सी मे १ का दिन मजदुर दिवसको अवसरमा बन्द रहने जानकारी दिएको हो।यसका साथै मे २ तारिख बुधबार बाट दूतावास पूर्ण रुपमा सञ्चालन हुनेछ।

दूतावासको सूचना यस्तो छ

बिज्ञापन : कतारमा नेपाली चलचित्र शत्रु गते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button