मह जोडी कतारमा

नेपाल आइडलको फाईनल कार्यक्रममा विशेष अतिथिको लागि हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य कतार आइपुगेका छन्।

 

मह जोडी सँगै कार्यक्रमको निर्णायक न्ह्यु बज्राचार्य,इन्दिरा जोशी,प्रस्तोता रिमा विश्वकर्मा आज दिउँसो कतार आइपुगेका हुन्।

कार्यक्रमको अन्तराष्ट्रिय संयोजकद्वय मनोज गोर्खाली र पूर्ण बहादुर गुरुङ पनि आजै कतार आइपुगेका छन्।कार्यक्रमको लागि सम्पूर्ण टोली कतार भित्रिने क्रम सकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button