२७ जुनमा हुने भनिएको उडान २८ तारिक मात्रै हुने : नेपाल एयरलाइन्स

कोरोना भाइरस बाट रोकिएको उडानपछि विभिन्न समस्यामा परेका नेपालीको उद्दार उडानको पहिलो चरण अन्तर्गत २७ जुनमा हुने भनिएको उडान २८ तारिक मात्रै हुने भएको छ।

कतारस्थित नेपाली राजदूतावासबाट २३ जुन २०२० मा प्रकाशित सूचनामा उल्लेख भए अनुसार नेपाल एयरलाइन्सको २७ तारिक उडान प्राविधिक कारणले २८ जुन २०२० काे बेलुकी २२:४५ बजेका लागि निर्धारण गरिएकाे जानकारी नेपाल एयरलाइन्सले बताएको छ । उक्त उडानका लागि टिकट खरिद गरेका यात्रुहरुले नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्न दूतावासले आग्रह गरेको छ। उडान बारे थप जानकारी लिन टिकट खरिद गरेकाे ट्राभल एजेन्सीमा सम्पर्क राख्न सकिनेछ ।

दूतावासले जारि गरेको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button