रमादानको महिना सपिङ्ग सेन्टरहरु खुल्ने समय

रमादानको समयमा कतारमा सम्पूर्ण कार्यक्षेत्रको समय फेरबदल हुने गर्दछ। सामान किन्न वा घुम्न कुनै सपिङ सेन्टर/मल जाँदै हुनुहुन्छ भने त्यहाँको खुल्ने समय बारे जान्न जरूरी छ।यस्तो छ कतारमा हामीले प्रयोग गर्ने प्रमुख सपिङ सेन्टरहरु खुल्ने समय ।
सफारी
सफारी मल,अबु हमौर
- बिहान ९:०० बजे देखि बिहान २:०० बजे सम्म।
सफारी हाइपरमार्केट,सल्वा रोड
- बिहान ९:०० बजे देखि बिहान २:०० बजे सम्म।
सफारी सपिङ्ग कम्प्लेक्स,उमसलाल मोहम्मद
- बिहान ९:०० बजे देखि बिहान २:०० बजे सम्म।
- बेलुका ६ बजे देखि ७:१५ बजे सम्म (इफ्तार ब्रेक)
लुलु
लुलु, (डि रिङ रोड, अल घराफा, अल खोर, अल मेसीला)
- बिहान ९ देखि बिहान २ बजे सम्म (शनिबार देखि बिहीबार)
- बिहान ८ देखि बिहान १०:३० र दिउँसो १२:३० देखि बिहान २ बजे सम्म (शुक्रबार)
लुलु सेन्टर, अल रेयान रोड
- बिहान १० देखि बेलुका ४ बजे सम्म र बेलुका ७:३० देखि मध्यरात १२ बजे सम्म (शनिबार देखि बिहीबार)
- बेलुका ४ देखि मध्यरात १२ बजे सम्म (शुक्रबार)
लुलु,बर्वा सिटी
- बिहान ९ देखि बिहान १ बजे सम्म (शनिबार देखि बिहीबार)
- बिहान ८ देखि बिहान १०:३० बजे सम्म र दिउँसो १२:३० देखि बिहान १ बजे सम्म (शुक्रबार)
लुलु एक्सप्रेस, अल रेयान
- बिहान ८ देखि मध्यरात १२ बजे सम्म (शनिबार देखि बिहीबार)
- बिहान ८ देखि बिहान १०:३० बजे सम्म र दिउँसो १२:३० देखि मध्यरात १२ बजे सम्म (शुक्रबार)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो