‘पण्डित बाजेको लौरी’ को टीजर सार्वजनिक

नेपालमा साउन ४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पन्डित बाजेको लौरी’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ ।गाउँमा पण्डित्याई गर्ने पण्डितहरुको कथामा बनेको ‘पन्डित बाजेको लौरी’लाई दीपक ओलीले निर्देशन गरेका हुन् ।
चलचित्रले पश्चिम नेपालको एउटा सानो गाउँ भित्र रहेका बादी जातीको कथालाई को कथालाई उठान गरेको छ ।
चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ । अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस चलचित्रलाई थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयूक्त रुपमा फिल्म निर्माण गरेका हुन् ।
हेर्नुहोस् टीजर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो