रमादान महिनाभर बैंक खुल्ने समय

रमादान महिनाभर कतारमा विभिन्न संघ संस्था,कार्यालय लगायत अन्य व्यवसायिक संस्थाको कार्य समय फेरबदल हुने गर्दछ।त्यस्तै देशभर रहेको बैंकको कार्य समय यस्तो छ ।

कतार नेशनल बैंक (क्युएनबी)

मलमा रहेको शाखाहरू बिहान १० देखि बेलुका ३ बजे र बेलुका ८ देखि मध्यरात १२ बजे सम्म।(शनिबार देखि बिहीबार)

बेलुका ८ देखि मध्यरात १२ बजे सम्म (शुक्रवार)

बाँकी स्थानमा रहेको शाखाहरू बिहान ९ देखि दिउँसो १२ बजे सम्म मात्र।

 

 कमर्शियल बैंक

मलहरुमा रहेको शाखाहरू बिहान ९ देखि दिउँसो १२ र बेलुका ८:३० देखि मध्यरात १२ बजे सम्म।

बाँकी स्थानमा रहेको शाखाहरू बिहान ९ देखि दिउँसो २ बजे सम्म मात्र।

 

दोहा बैंक 

मल अफ कतार, सिटी सेन्टर,दोहा फेस्टिवल सिटी,लुलु घराफा,लुलु डि रिङ रोड, लुलु अल खोर र अबु हमौरमा रहेका शाखाहरू बिहान १० देखि दिउँसो १  बेलुका ९ देखि ११:३० बजे सम्म।(शनिबार देखि बिहीबार)

बिहान ९ देखि राती ११:३० बजे सम्म ।(शुक्रबार)

क्यास सेन्टर बिहान ९ देखि २  बेलुका ९ देखि १० बजे सम्म।(आईतबार देखि बिहीबार)।बैंक शुक्रबार र शनिबार बन्द रहनेछ।

अल मिर्कव शाखा बिहान ९ देखि दिउँसो २  बेलुका ९ देखि राती ११ बजे सम्म।(आईतबार देखि बिहीबार)

शाखा शुक्रबार र शनिबार बन्द रहनेछ।

 

अहली बैंक 

सिटी सेन्टर बाहेक सम्पूर्ण शाखाहरू बिहान ९ देखि दिउँसो २ बजे सम्म खुला रहनेछ।

पुरानो एयरपोर्ट,अल मिर्कव,मर्खिया र रेयान शाखा  बिहान ९ देखि राती ११ बजे सम्म।(आईतबार देखि बिहीबार)

सिटी सेन्टर शाखा बिहान १० देखि बेलुका ३ बजे र बेलुका ९ देखि मध्यरात १२ बजे सम्म।(आईतबार देखि बिहीबार)

बेलुका ९ देखि मध्यरात १२ बजे सम्म।(शुक्रबार)

पुरानो एयरपोर्ट,अल मिर्कव,मर्खिया र क्राउन प्लाजामा रहेको शाखाहरू बिहान ९ देखि दिउँसो १२ बजे खुला रहनेछ।(शनिबार ) 

 

बर्वा बैंक

 सम्पूर्ण शाखाहरू बिहान ९ देखि दिउँसो १२ बजे सम्म खुला रहनेछ।

एचएसबिसी

सम्पूर्ण शाखाहरू बिहान ९ देखि दिउँसो २ बजे सम्म खुला रहनेछ।(आईतबार देखि बिहीबार)

मुख्य शाखा बेलुका ८ देखि १० (आईतबार देखि बिहीबार) 

बिहान ९ देखि दिउँसो १२ बजे सम्म खुला रहनेछ। (शनिबार )

 

कतार नेशनल डेभलोपमेन्ट बैंक (क्युडिबी)

सम्पूर्ण शाखाहरू बिहान ९ देखि दिउँसो २ बजे सम्म खुला रहनेछ।(आईतबार देखि बिहीबार)

 

इन्टरनेसनल बैंक अफ कतार(आई बीक्यु)

सम्पूर्ण शाखाहरू बिहान ९ देखि दिउँसो २ बजे सम्म खुला रहनेछ।

मुख्य शाखा बेलुका ८:३० देखि ११ बजे सम्म।(आईतबार देखि बुधबार)

अल वक्रा शाखा बेलुका ८:३० देखि ११ बजे सम्म ।(शनिबार देखि बिहीबार)

लगुना मलको शाखा  बेलुका ८:३० देखि ११:३० बजे सम्म।(शनिबार देखि शुक्रबार)

 

कतार इस्लामिक बैंक (क्युआईबी)

सम्पूर्ण शाखाहरू बिहान ९ देखि दिउँसो २ बजे सम्म खुला रहनेछ।

सल्वा रोड, अल साद,एयरपोर्ट रोड, अल फनर,अल वक्रा र अल खोर शाखाहरू बेलुका ९ देखि ११:३० सम्म(आईतबार देखि बुधबार)

बिहान ९ देखि दिउँसो १२ बजे सम्म।(शनिबार)

पर्ल मेदिना सेन्ट्रल, मल अफ कतार,दोहा फेस्टिवल सिटी, क्यु मल (अल घराफा), सिटी सेन्टर,द गेट मल र दर अल सलाम शाखाहरू बिहान १०:३० देखि दिउँसो २:३० र बेलुका ९ देखि ११:३० बजे सम्म।(शनिबार देखि बिहीबार)

बेलुका ९ देखि ११:३० बजे सम्म।(शुक्रबार)

 

मस्रफ अल रेयान 

मलमा रहेका शाखाहरू बिहान १० देखि दिउँसो २ र बेलुका ८:३० देखि मध्यरात १२ बजे सम्म।(शनिबार देखि बिहीबार)

अरु शाखाहरू बिहान ९ देखि दिउँसो २ बजे सम्म।(आईतबार देखि बिहीबार)

मश्रेक बैंक

सम्पूर्ण शाखाहरू बिहान ८ देखि दिउँसो १ र बेलुका ८ देखि १० बजे सम्म।(आईतबार देखि बिहीबार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button