दूतावासले अन्तराष्ट्रिय योग दिवस मनाउने

कतारस्थित नेपाली दूतावासले अन्तराष्ट्रिय योग दिवस मनाउने भएको छ।दूतावासले आउँदो बिहीबार साँझ ६ बजे सो अवसरमा कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण कतारवासी नेपालीलको सहभागिताका लागि दूतावासले आज सूचना प्रकाशित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो