आज मे २९ तारिख ।मङ्गलवार।गणतन्त्र दिवस

अंग्रेजी मितिः इश्वी सन् २०१८ मे २९ तारिख ।मङ्गलवार। नेपाली मितिः २०७५ साल जेठ १५ गते ।रमादान १३गणतन्त्र दिवस
शकसंवत् १९४०।  नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– पूर्णिमा, १९:१९ बजेउप्रान्त प्रतिपदा।नक्षत्र– विशाखा, २३:१७ बजेउप्रान्त अनुराधा। योग–परिघ, १७:५६ बजेउप्रान्त शिव। करण– गर, ६:२३ बजेदेखि वणिज, १८:३४ बजेउप्रान्त भद्रा। आनन्दादिमा मित्र योग। चन्द्रराशि– तुला, १६:५८ बजेउप्रान्त वृश्चिक।

दोहामा सूर्योदयः बिहान ४:४४ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:१४ मा हुनेछ  ।

राहुकालः  ०६:२९ देखी ०८:१० बजे सम्म  । शुभ मुहूर्त : ११:०४ देखी ११:५८ ।

आज रोजाको समय बिहान ३:१७ देखि बेलुका ६:२१ बजे सम्म रहनेछ

अाजको मौसम

 

आज दोहाको उच्च तापक्रम ३९ डिग्री र न्युनतम तापक्रम २९ डिग्री सेल्सियस बिच रहने छ ।

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ५५ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ७२ रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ


२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button