आज जुन ११ तारिख ।सोमवार।रमादान २६
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन ११ तारिख ।सोमवार। नेपाली मितिः २०७५ साल जेठ २८ गते ।रमादान २६ ।
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– द्वादशी, ७:१२ बजेउप्रान्त त्रयोदशी।नक्षत्र–भरणी, १९:२४ बजेउप्रान्त कृत्तिका। योग–अतिगण्ड, १४:४० बजेउप्रान्त सुकर्मा। करण– तैतिल, ७:१२ बजेदेखि गर, १८:३३ बजेउप्रान्त वणिज। आनन्दादिमा चर योग। चन्द्रराशि–मेष, २५:१३ बजेउप्रान्त वृष।
दोहामा सूर्योदयः बिहान ४:४२ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२३ मा हुनेछ ।
राहुकालः १६:३८ देखी १८ :१९ बजे सम्म । शुभ मुहूर्त : ११:०५ देखी १२:०० ।
आज रोजाको समय बिहान ३:१४ देखि बेलुका ६:२७ बजे सम्म रहनेछ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम ३५ डिग्री सेल्सियस बिच रहने छ । कडा हावाहुरी चल्ने मौसम विभागले जानकारी दिएको छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ५८ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ७५ रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।