बिज्ञापन

आज जुन १२ तारिख ।मङ्गलवार।रमादान २७

अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन १२ तारिख ।मङ्गलवार। नेपाली मितिः २०७५ साल जेठ २९ गते ।रमादान २६
शकसंवत् १९४०।  नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– रयोदशी, ५:४८ बजेदेखि चतुर्दशी, २८:०३ बजेउप्रान्त औंसी।नक्षत्र–कृत्तिका, १८:३५ बजेउप्रान्त रोहिणी। योग– सुकर्मा, १२:२५ बजेउप्रान्त धृति। करण–वणिज, ५:४८ बजेदेखि भद्रा, १६:५८ बजेपछि शकुनि, २८:०३ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा गद योग।  चन्द्रराशि–वृष।

दोहामा सूर्योदयः बिहान ४:४२ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२४ मा हुनेछ  ।

राहुकालः ०६:२८ देखी ०८ :१० बजे सम्म  । शुभ मुहूर्त : ११:०५ देखी १२:०० ।

आज रोजाको समय बिहान ३:१४ देखि बेलुका ६:२७ बजे सम्म रहनेछ

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३५ डिग्री सेल्सियस बिच रहने छ । कडा हावाहुरी चल्ने मौसम विभागले जानकारी दिएको छ  ।

 

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ५५ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ७१ रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ


२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button