शुक्रबार इद अल फित्रको पहिलो दिन

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको पहिलो दिन भोलि शुक्रबार परेको अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ।यसको साथै इदको पहिलो प्राथना बिहान ४:५८ मा गरिने मन्त्रालयले बताएको छ।
सोअवसरमा क्युएन खबरको सबै पाठकलाई हाम्रो शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो