सगून प्रयोगकर्तालाई आर्थिक लाभ

विश्वव्यापी बजारमा पाइला चाल्दै गरेको आइटी स्टार्टअप कम्पनी सोसिएल ईकमर्स साईट “Sagoon “ले American securities & exchange commission बाट मान्यता प्राप्त गरि ग्लोबल मार्केटमा स्टार्टअपका अबस्थामा पाइला चाली सकेका चर्चित सामाजिक संजाल Facebook, यात्रा सम्बन्धी चर्चित सफ्टवेयर Uber र ईन्टरनेट मार्फत बिना रिचार्ज नै मोबाईल नम्बर राखी अडियो तथा भिडियो हेरिहेरि बातचित गर्न सकिने WhatsApp ले इच्छुक लगानिकर्तालाई आईपिओ मार्फत प्रदान गरेको लगानीको अबसर जस्तै सगूनले अझ सुरुवाती अबस्थामा नै मिनि-आईपिओ मार्फत लगानी गर्ने सुनौलो मौका अघिल्लो अङ्ग्रेजी बर्ष देखी यसै बर्षको आउदो जुलाई 26 तारिख सम्मका लागि ल्याएको समयसिमा अन्त्य हुनै लाग्दा यस्ता स्टार्टअप कम्पनीमा लगानी र लगानीकर्ताको जति भुमिका हुन्छ त्यो भन्दा अझ धेरै उस्का प्रयोगकर्ता यानी युजरहरुको पनि ठुलो भुमिका हुन्छ भन्दै मुख्यतः कुनै पनि आइटि कम्पनी वा सोसिअल अथवा इकमर्स साईटहरुले सफलताको बाटो पहिलाउन पहिलो प्राथमिकतामा प्रयोगकर्तालाई सुबिधा उपलब्ध गराउनु पर्ने ठहर राख्दै सगूनले हेर्दा एटिएम(ATM Card) जस्तै लाग्ने भविस्यमा बैंकिंङ प्रायोजकका लागि समेत प्रयोग गर्न सकिने, मिनि वालेटमा राख्न मिल्ने एक्दमै आकर्षक र विभिन्न प्रयोजनका लागि उपयोगी “सगून सोसियल स्मार्ट कार्ड” प्रदान गर्ने भएको छ ।
उक्त “सोसियल कार्ड” मार्फत सगूनका प्रयोगकर्ताले आफुले कति समय सगूनको प्लार्टफर्ममा विताए र कस्ता उपयोगी सामाग्री आफ्ना संजालमा रहेका साथीभाई, इष्टमित्र र नातेदार माझ कति लोकप्रियता कमाउँदै ज्ञान बर्धक पोस्टहरु सेयर गरेको छन भन्ने स्पेसल सफ्टवेयर मार्फत लेखाजोखा राखी उक्त कार्डमा विकिन्दृकृत प्रणाली द्वारा सोसियल इन्कम यानी युजर रेभिन्यु प्राप्त गर्नेछन जुन प्रयोगकर्ताको हकमा अहिले सम्म कै नौलो र नवीनतम प्रयास र खोज मानिएको छ ।जस्ले गर्दा कम्पनीले मात्र प्रत्यक्ष फाईदा नलिई उस्का प्रयोगकर्तालाई पनि प्रत्यक्ष रकम आम्दानी प्रदान गर्ने साउथ एसियन आईटि स्टार्टअप कम्पनी सँगै विस्वको पहिलो कम्पनी Sagoon (SagoondatcomkoLink) बन्नेमा कुनै दुईमत छैन भन्दा फरक नपर्ला !
