दिनहुँ संक्रमित बढीरहे विभिन्न क्षेत्रमा प्रतिबन्ध फेरि लाग्ने

दिनहुँ संक्रमित बढीरहे विभिन्न क्षेत्रमा प्रतिबन्ध फेरि लाग्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । केही दिन यता देखि संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भैरहेका कारण कतारमा कोरोनाभाइरसको दोस्रो लहर आउन सक्ने मन्त्रालयले भनेको छ ।
दोस्रो लहर आउन नदिन सम्पुर्ण बासिन्दाले भाइरस विरुद्धको सावधानीको उपाय अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
१. घर बाहिर निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने ।
२. कम्तीमा पनि १.५ मिटरको दुरि कायम गर्ने ।
३. भिडभाड नगर्ने ,भएको ठाँउमा नजाने ।
४. नियमित रुपमा हात धुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो