पिएचसीसी सेन्टरमा पिसिआर परिक्षण निशुल्क हुने

स्वास्थ्य मन्त्रालयले २८ वटा प्राइमरी हेल्थ केयर सेन्टरमा कोभिड-१९ को पिसिआर परिक्षण निशुल्क बनाएको छ ।

‘भाइरसको लक्षण भएका व्यक्तिले कुनै एक हेल्थ सेन्टरमा गएर निशुल्क परिक्षण गर्न सक्नेछन् र नतिजा नआउन्जेल अलग बस्न आग्रह गर्दछौ,’ मन्त्रालयले ट्वीट गरेको छ ।

हेल्थ सेन्टर

अल वक्रा, अल थुमामा, एयरपोर्ट , वेस्ट बे, अबु बकेर, मेसाइमिर, अल वाब, अल रेयान, अल वाज्बा, उम सलाल, घराफतअल रेयान, कतार युनिभर्सिटी, लियबैब र अल खोर ।

यी हेल्थ सेन्टरले बेलुका ४ देखि १० बजे सम्म ड्राइभ थ्रु पिस्सिआर परिक्षण पनि गर्नेछ ।

भ्रमणको लागि भने परिक्षणको शुल्क १६० नै यथावत रहेको छ ।

लोकेसन हेर्न यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
57
मनपर्‍यो
खुसी लाग्यो
30
खुसी लाग्यो
दुःख लाग्यो
13
दुःख लाग्यो
रुन मन लाग्यो
4
रुन मन लाग्यो
हाँसो लाग्यो
8
हाँसो लाग्यो
रीस उठ्यो
14
रीस उठ्यो
Back to top button