प्रतक्ष्य विनिमय दर बारे कसरी जानकारी लिने ?

तपाईंले बिहानै बिभिन्न मिडिया बाट नेपाल राष्ट्र बैंकले तोकेको एउटा विनिमय दर थाहा पाउनु हुन्छ अनी त्यही अनुसार योजना बनाएर जब मनि ट्रान्सफर नेपाल पैसा पठाउन पुग्नुहुन्छ दर/ भाऊ त अर्कै रहेको पत्ता लाग्छ । बढेको रहेछ भने त ठिकै हो तर घटेको रहेछ भने ?
 
अब एनड्रोइड एप “सजिलो पात्रो” ले कतार बाट हरेक दिनको प्रतक्ष्य विनिमय दर र आएमई बाट नेपाल पैसा पठाउँदा लाग्ने शुल्क आफ्नो मोबाईल एप मार्फत जानकारी दिने भएको छ । यो सुविधा सँगै दिनमा दुई पटक सम्म परिवर्तन हुने नेपाली विनिमय दर अब आफुले चाहेको बेलामा प्राप्त गर्न सजिलो हुनेछ । 
 
अरु के के सुविधा छ त ‘सजिलो पात्रो’ मा ?

सजिलो पात्रो मा प्रतक्ष्य विनिमय दरको अलवा नेपाली तिथि मिति,चाडपर्व, सार्वजनिक बिदा तथा अन्य महत्त्वपूर्ण दिनहरुको बारेमा जानकारीका साथै नेपाली समाचार, एफ एम रेडियोहरु, मिति रुपान्तरण, अनि प्रयोगकर्ताहरुकै साहित्य -सिर्जनाहरु समावेश रहनेछन् 

कसरी राख्ने ‘सजिलो पात्रो’ एप ?
सजिलो पात्रो एप Install गर्नको लागि तल दिइएको लिन्क मा जान सकिन्छ । अथवा एनड्रोइड फोनहरु मा हुने प्लेस्टोर मा गएर “Sajilo Patro” सर्च गरेर पनि उक्त एप Install गर्न पनि सकिन्छ ।

https://play.google.com/store/apps/details?id=com.nayapatro 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button