ट्रेकिङ जाँदा हराएका ४ जनाको उद्धार

भोजपुर, कात्तिक १०-
ट्रेकिङ गएका ४ जनालाई आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जनालाई हिजो प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो