पुरानो नोट डिसेम्बर ३१ सम्म मात्र चल्ने

कतारमा पुरानो नोट साट्ने समयसिमा यहि डिसेम्बर ३१ सम्म छ ।
“कतार राष्ट्रिय बैंकको निर्देशन अनुसार चौथो संस्करणको नोट साट्ने म्याद आगामी डिसेम्बर ३१ सम्म रहनेछ । बैंकको शाखा,एटिम,आइटिम र डिपोजिट मेसिनबाट पनि पुरानो नगद सोही दिन सम्म मात्र जम्मा गर्न सकिनेछ ,” कतार नेशनल बैंकले ट्विट गरेको छ।
त्यस्तै दोहा बैंक,क्युआईबी र अल खलिजी लगायत अन्य बैंकले पनि ३१ डिसेम्बर सम्म पुरानो नोट चलनचल्तीमा रहने भन्दै आफ्नो सेवाग्राहीलाई म्यासेज पठाउन सुरु गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
7
मनपर्यो
21
खुसी लाग्यो
3
दुःख लाग्यो
3
रुन मन लाग्यो
2
हाँसो लाग्यो
4
रीस उठ्यो
One Comment