सुरु भयो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राट्रिय उडान

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई दुर्घटनास्थलबाट हटाइए संगै अन्तर्राट्रिय उडान सुचारु पनि भएको छ ।
विमानस्थल कार्यालयले बिहीबार रातिदेखि गरेको निरन्त प्रयासबाट शुक्रबार बिहान सवा दश बजे जहाजलाई धावनमार्गमा तानिएको थियो ।
२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा थियो ।
कतार बाट नेपाल आउने आजको फ्लाईट विवरण

कतार बाट नेपाल जाने आजको फ्लाईट विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो