एनआरएनए एनसीसी कतारको चौथो तथा अन्तिम राष्ट्रिय परिषद भेला हुँदै

गैरआवसिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,कतारको वर्तमान कार्यकाल २०१५-२०१७ को चौथो तथा अन्तिम राष्ट्रिय परिषद भेला संस्थाको निर्देशन बमोजिम आगामी मे २६ तारिख शुक्रबारको दिन हुने भएको छ।भेला उक्त दिन ग्राण्ड मल संगै रहेको एसियन टाउन हलमा अपरान्ह १२ बजे देखि हुनेछ।साथै सम्पूर्ण राष्ट्रिय परिषद सदस्यहरुलाई उपस्थितिको लागि संघले सुचना मार्फत अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button