अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुन सक्छ

के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभर पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन?
यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफैँ सम्बन्ध विच्छेदको निवेदन दिन पाउने खबर आजको समाचार पत्र दैनिकमा गंगा बरालले लेखेका छन्।

नेपालको मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको  यो संहिता आगामी भदौ १ गतेबाट लागू हुँदैछ।

परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ। विद्यमान कानुन श्रीमानको हकमा त्यति लचक छैन। श्रीमतीले चाहेमात्र छिटो सम्बन्ध विच्छेद हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button