केरलाको तरकारी तथा फलफूल माथि लागेको प्रतिबन्ध हट्यो

क्युएनए

भारतको केरला राज्यको तरकारी तथा फलफूल माथि गत जुन महिना देखि लगाइएको प्रतिबन्ध कतार खाद्य समितिले फुकुवा गरेको छ। भारतको केरला राज्यमा निपाह भाइरसको महामारी फैलिएपछि त्यहाँको फलफूल र तरकारी आयातमा कतारले अस्थायी रोक लगाएइको थियो ।

समितिले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध हटाएको हो। विश्व खाद्य संगठन (डब्लुएचवो) ले भारतको केरला राज्यमा निपाह भाइरस पूर्ण रुपमा नियन्त्रणमा रहेको बताइसकेको छ । यद्यपि तरकारी तथा फलफूल राम्रो सँग पखालेर मात्र खान समितिले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button