आज तापक्रम ४५ डिग्री नाघ्ने

मौसम विभागको रिपोर्ट अनुसार आज अर्को गर्मी दिन हुने भएको छ। आज देशको प्राय विभागमा तापक्रम ४५ डिग्री सेल्सियस नाघ्ने विभागले जनाएको छ।
त्यस्तै गर्मी रातको समयमा अझ बढ्ने छ।

आज वक्रा, मिसाइद,अबु सम्रा र अलखोर को उच्च तापक्रम ४६ डिग्री रहनेछ। त्यस्तै दोहाको उच्च तापक्रम ४५ र दुखानको ४४ डिग्री सेल्सियस रहने मौसम विभागले जनाएको छ।
.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो