आज पानी पर्ने

आज देशको प्राय स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ ।
मौसम हल्का देखि पुरै बदली भै देशको प्राय स्थानमा छिटफुट देखि मध्यम वर्षा हुने विभागले बताएको छ । त्यस्तै आइतबारदेखि मंगलबार सम्म वर्षाको सम्भावना प्रबल रहेको विभागले बताएको छ ।
بيان عن الحالة الجوية المتوقعة.
Statement about expected weather conditions.#قطر #Qatar #تقرير #Weather_report pic.twitter.com/UZlkwLgPG1— أرصاد قطر (@Qatar_Weather) December 12, 2019
सो समयमा हावाको गति १० हुँदै ६५ किलोमिटर प्रति घण्टा सम्म पुग्न सक्नेछ । त्यस्तै प्रत्यक्षता भने २ किलोमिटर भन्दा तल रहनेछ । सामुद्रिक गतिविधि नगर्न पनि विभागले सावधानी गरेको छ ।
दोहाको आजको तापक्रम १५ देखि २६ डिग्री सेल्सियस बिच रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो