कतारमा सिलिण्डर चोरी गर्ने तीन नेपाली जेल चलान

दोहा अदालतले एक बेकरी पसल बाट ३२ थान खाना पकाउने ग्यास सिलिण्डर चोरी गरेको आरोपमा तीन नेपालीलाई एक वर्ष जेल सजाय तोकेको छ । अरबिक पत्रिका अर्रयाह को अनुसार पक्राउ परेका चार नेपाली मध्य एक लाई दोष मुक्त्त गरी छोडेको छ भने बाँकी तीन नागरिकलाई तीन वर्षको जेल सजाय छोट्याएर एक वर्षको जेल चालन गरिएको छ ।

साथै अदालतले जेल सजाय पछि तीन नागरिकलाई तत्काल देश छोड्न आदेश पनि दिएको छ ।


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button