बिज्ञापन

बलिउड सुन्दरी प्रियंकाले गरिन अमेरिकी प्रेमी निकसँग इंगेजमेन्ट

३६ बर्षिय बलिउड सुन्दरी प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग इंगेजमेन्ट गरेकी छन् । उनले मुम्बइस्थित बंगलामा भारतीय परम्परा अनुसार इगेजमेन्ट गरेकी हुन ।इगेजमेन्टका लागि निक र उनका बाबुआमा भारत आएका थिए ।शनिबार बिहान नजिकका आफन्त र साथीभाइकाबीच इन्गेजमेन्टको कार्यक्रम सम्पन्न भएको थियो ।

प्रियंकाका भारतका चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले डिजाइन गरेको पहिरनमा सजिएकी थिइन । प्रियंकाले आफूभन्दा ११ वर्ष कान्छा निकसँग ईंगेजमेन्ट गरेकी हुन् । उनीहरु केही समयदेखि प्रेममा रहे पनि सार्वजनिकरुपमा स्वीकार गरेका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button