हिमालय एयरलाइन्सको आज हुने भनिएको उडान स्थगित

हिमालय एयरलाइन्सको आज हुने भनिएको दोहा काठमाडौं उडान स्थगित भएको छ ।
नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उडान स्थगित गरिएको दूतावासले आज सूचना प्रकाशित गर्दै जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो