आज अगस्ट २२ तारिख बुधवार, बकर इदको दोश्रो दिन

अंग्रेजी मितिः इश्वी सन् २०१८ अगस्ट २२ तारिख। बुधवार नेपाली मितिः २०७५ साल भदौ ६ गते । इद अल अधाको दोश्रो दिन 
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– द्वादशी। नक्षत्र– पूर्वाषाढा, भोली बिहान १:१० बजे उप्रान्त उत्तराषाढा। योग– प्रीति, १४:३३ बजे उप्रान्त आयुष्मान्  । करण– वव, १८:२७ बजेदेखि वालव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– धनु ।

दोहामा सूर्योदयः बिहान ५:१० बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:०२ मा हुनेछ  ।

राहुकालः :११:३६ देखी १:१२ बजे सम्म  । शुभ मुहूर्त : १९:४५ देखि २१:३३ सम्म ।

 

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४१ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर ३० रुपैंयाँ ४३ पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ ७७ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ

२४ क्यारेट सुन = १५०.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४०.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button