आज अगस्ट २३ तारिख, अन्तर्राष्ट्रिय दास व्यापार र उन्मूलन दिवस

पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ अगस्ट २३ तारिख। बिहिवार। नेपाली मितिः २०७५ साल भदौ ७ गते । इद अल अधाको तेस्रो दिन साथै अन्तर्राष्ट्रिय दास व्यापार र उन्मूलन दिवस पनि | शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– द्वादशी बिहान ७:४५ बजे सम्म त्यस उप्रान्त त्रयोदशी। नक्षत्र– उत्तराषाढा । योग– आयुष्मान् दिउँसो ३:५९ बजे सम्म त्यस उप्रान्त सौभाग्य । करण– वालव, बिहान ७:४५ देखि कौलव। आनन्दादिमा सौम्य योग राती ९:२१ बजे सम्म त्यस उप्रान्त शोभन योग । चन्द्रराशि– धनु बिहान ७:५७ बजे सम्म त्यस उप्रान्त मकर राशी
दोहामा सूर्योदयः बिहान ५:१० बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:०१ मा हुनेछ ।
राहुकालः :१३:११ देखी १४:४७ बजे सम्म । शुभ मुहूर्त : ११:१० देखी दिउँसो १२ बजे सम्म ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४१ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३० रुपैंयाँ ५२ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५०.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४०.०० कतारी रियाल रहेको थियो ।
#Qatar #PanchangaQatar #Nepal