आज अगस्ट २४ तारिख, शुक्रवार
पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ अगस्ट २४ तारिख। शुक्रवार। नेपाली मितिः २०७५ साल भदौ ८ गते । शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– त्रयोदशी बिहान १०:२० बजे सम्म त्यस उप्रान्त चतुर्दशी। नक्षत्र– श्रवण । योग– सौभाग्य दिउँसो ४:४२ बजे सम्म त्यस उप्रान्त शोभन । करण– तैतिल, बिहान १०:२० देखि गर। चन्द्रराशि– मकर राशी
दोहामा सूर्योदयः बिहान ५:११ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:०० मा हुनेछ ।
राहुकालः :१० देखी ११:३६ बजे सम्म । शुभ मुहूर्त : ११:३६ देखी दिउँसो १२ बजे सम्म ।
- २ दिन पछी – जनै पूर्णिमा / रक्षा बन्धन / अन्तर्राष्ट्रिय लैगिंक समानता दिवस
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३० रुपैंयाँ ६२ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५०.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४०.०० कतारी रियाल रहेको थियो ।