आज अगस्ट २७ तारिख।सोमवार।गाईजात्रा

पञ्चाङ्ग

अंग्रेजी मितिः इश्वी सन् २०१८ अगस्ट २७ तारिख।सोमवार नेपाली मितिः २०७५ साल भदौ ११ गते ।गाईजात्रा शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
 तिथि– प्रतिपदा, १७:५० बजेउप्रान्त द्वितीया। नक्षत्र– शतभिषा, १५:०० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– सुकर्मा, २२:१२ बजेउप्रान्त धृति। करण– कौलव, १७:५० बजेदेखि तैतिल, ३०:२७ बजेउप्रान्त तैतिल। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कुम्भ।

दोहामा सूर्योदयः बिहान ०५:१२ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १७:५८ मा हुनेछ  ।

राहुकालः :०६:५० देखी ०८:२५ बजे सम्म  । शुभ मुहूर्त : ११:३६ देखी दिउँसो १२ बजे सम्म ।

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली दर २९ रुपैंयाँ ८० पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ

२४ क्यारेट सुन = १५१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४१.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button