आजको राडार अपडेट

मोबाइल राडारहरु अाज मार्च २ बिहिबारको दिन समाल,दुखान,सल्वा रोड,मिसाइद,हमाद विानस्थल ,वाक्रा र अबु सम्रा र याफ रिङ्ग रोडहरु मा जडान गरिएको आन्तरिक मन्त्रालयले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ ।साथै तोकिएको स्थानहरुमा तोकिएकै गति अनुरुप सवारी हाक्नुहोला । गति नियम मिच्ने सवारी साधनलाई ५०० कतारी रियाल सम्मको जरिवाना रहेको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
