भिसाको लागि कतार विश्वकै आठौं खुला राष्ट्र

भिसा प्रदान गर्न कतार मध्यपूर्वमा पहिलो र विश्वको क्रमांकमा आठौं खुला राष्ट्र बन्न सफल भएको छ। विश्व पर्यटन संघले हालसालै सार्वजनिक गरेको खुला भिसाको स्थानमा कतारले सो उपलब्धि हासिल गरेको हो।
 
यस उपलब्धि कतारले गत वर्ष बाट सुरु गरेको झण्डै ८८ राष्ट्रलाई दिइने निशुल्क भिसा स्किम मार्फत प्राप्त गरेको छ। सन् २०१४ मा १७७ औं भिसा खुला राष्ट्रको स्थानमा थियो। गत वर्षको तुलनामा यो वर्षको आधा सम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी भारत (१८%),चीन (४३%) र रुस गरेर ३६६ प्रतिशतले कतारको पर्यटनमा वृद्धि भएको छ। 

 

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button