अमिर आज जर्मन जाने

क्युएनए

अमिर शेख तमिम विन हमाद अल थानी औपचारिक भ्रमणको लागि आज बर्लिन प्रस्थान गर्नुहुने भएको छ। अमिरले त्यहाँ राष्ट्रपति डा. फ्रान्क वाल्टर , चान्सेलर एन्जेला मार्केल र अन्य उच्चअधिकारीहरु संग द्विपक्षीय सम्बन्ध तथा थुप्रै साझा विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै बर्लिनमा आयोजना हुने नवौं कतार जर्मन व्यवसाय तथा लगानी फोरमको उद्दघाटन गर्ने कार्यक्रम पनि रहेको छ। भ्रमणमा अमिरलाई साथ दिन कतारी पदाधिकारी लगायत केही व्यापारीहरूको पनि सहभागिता रहनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button