आज आषाढ २९ गते बिहीवार जुलाई महिना १३ तारिख ।

२०७४ साल आषाढ २९ गते बिहीवार २०१७ जुलाई महिना १३ तारिख । – नेपालमा आज २०४ औँ भानु जयन्ती
– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः ई.सं. २०१७ जुलाई महिना १३ तारिख | बुधवार | नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । आषाढ महिना २९ गते ।
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको चतुर्थी तिथी दिउसो १२:१४ बजे सम्म उपरान्त पञ्चमी तिथी । योगः आयुष्मान योग ८:३० बजे सम्म उपरान्त सौभाग्य योग योग ।
नक्षत्रः शतभिषा नक्षत्र २१:३० बजेपछि पूर्वभाद्रपदा नक्षत्र । चन्द्रमाः कुम्भ राशिमा । ।
दोहामा सूर्योदयः ०४:५२ बजे र दोहामा सूर्यास्तः ६:२७ बजे हुनेछ ।
अशुभ मुहूर्त ०६:३७ देखी ९:५९ बजे र १५:०१ देखी १६:४२ बजे सम्म । शुभ मुहूर्त : ४:५६ देखी ६:३७ , १०:०० देखी १५:०१ बजे सम्म ।
कतार को मौसम
आजको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ २७ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ४४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
हिजोको सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५२ रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४२ कतारी रियाल रहेको थियो ।
